Chukauni
Chukauni is very famous achar in Gulmi and Palpa. Chukauni is made of curd.
आलु र दही को अचार Chukauni सामाग्री: ५०० ग्राम आलु १०० ग्राम प्याज ( जरुरी छैन) १ लिटर दही मेथी बेसार खुर्सानी धुलो हरियो खुर्सानी नुन तेल बिधी: ५/७ चम्चा तेल तताउने , १ चिम्टी मेथी फुराउने, आधा चम्चा भन्दा कम मात्र बेसार र हरियो खुर्सानी पनि मेथी फुरौने बेलामा नै फुराउने दहीलाई उक्त तातो मेथी बेसार तेल ले झान्ने अन्दाज गरि नुन र खुर्सानी दहीमा मिसाउने आलु उसिन्ने, छोडाउने अनी तरकारीलाई जसरी काट्ने काँचो प्याज लाई मसिनो गरि काट्ने आलु र प्याज लाई झानेको दही मा मिसाउने यसरी दही र आलु को अचार बनाउन सकिन्छ। बनेको केही समय आलुमा दही भिज्ज्न दिदा स्वाद तिख्हर हुन्छ। तपाईको अचार तयार भो !!! | Achar |
Aalu ra Dahi ko Achar